नियम ३१
कार्यविधि तथा निर्देशिका बनाई जारी गर्न सक्ने
  समितिले यस नियमावलीको कार्यान्वयनको लागि आवश्यक पर्ने कार्यविधि तथा निर्देशिका बनाई जारी गर्न सक्नेछ ।